खेल / खेलाडीक्रिकेटमा भारतको हारले लियो पासवानको ज्यान
न्यूज ब्यूरो । वल्र्डकपको सेमिफाईनलमा भारत टिमको पराजय भएपछि एक जनाको ज्यान गएको छ । विहारको किशनगँज जिल्लाको सदर अस्पतालमा ड्रेसरको पदमा नियुक्त अशोक पासवानको मैच हेर्ने बेलामा हृदयघात ( हर्ट अटैक) को कारण मृत्यू भएको भारतीय सँचारमाध्यमहरुले जनाएको छ । जानकारीका अनुसार सेमिफाइनलको क्रममा बुधबार भएक
७ वर्ष अगाडि · खेल / खेलाडी











