गाउँ / समाजजलेश्वरनाथ मन्दिरको विकासका लागि सक्दो पहल गर्छुः मन्त्री झाँक्री
जलेश्वरनाथ मन्दिरमा टुटे, भत्केका संरचनाको पुनःनिर्माणलगायत काममा आफ्नो भरपुर सहयोग रहने मन्त्री झाँक्रीले आश्वासन दिइन । उनलाई महादेव मन्दिरमा जलेश्वर नगरपालिकाका प्रमुख रामशङ्कर मिश्रले माला र गमछा लगाएर स्वागत गरेको थियो ।
४ वर्ष अगाडि · गाउँ / समाज











