धनुषाधाममा मोसा दुर्घटना, एकको मृत्यू
विनय कुमार यादव, न्यूज ब्युरो || धनुषा, २७ माघ । धनुषाको धनुषाधाम नगरपालिकामा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यू भएको छ । मृत्यू हुनेमा धनुषाधाम नगरपालिका वडा नं. ४ सरसा बस्ने बर्ष ३२ का अमित कुमार मिश्र रहेको प्रहरीले जनाएको छ । गएराती धनुषाधामबाट सरसा जाँदै गरेको ज ४ प ३१३४ नम्बर

२०७४ माघ २७ शनिबार, बेलुकी ७:०५ बजे१ मिनेट पढाइ

विनय कुमार यादव, न्यूज ब्युरो ||
धनुषा, २७ माघ ।
धनुषाको धनुषाधाम नगरपालिकामा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यू भएको छ ।
मृत्यू हुनेमा धनुषाधाम नगरपालिका वडा नं. ४ सरसा बस्ने बर्ष ३२ का अमित कुमार मिश्र रहेको प्रहरीले जनाएको छ ।
गएराती धनुषाधामबाट सरसा जाँदै गरेको ज ४ प ३१३४ नम्बरको पल्सर मोटरसाईकल अनियन्त्रीत भई दुर्घटना भएको बताइएको छ ।
अत्यधिक मदिरा सेवन गरेका मिश्रलाई दुर्घटना भएलगत्तै गम्भिर घाईते भएपछि उपचारको लागि विराटनगर लैजाँदै गर्दा बाटोमै मृत्यू भएको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…