गाउँ / समाजमधेशको महाकुम्भ परिक्रमाको धार्मिक लस्कर आज औरहीमा
भारत बिहारको कल्याणेश्वर स्थानबाट संकल्प सहित प्रारम्भ हुने परिक्रमा यात्रा पहिलो दिन फुलहर ,दोस्रो दिन महोत्तरीको मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड, कंचनवन तथा धनुषाको पर्वता, धनुषाधाम, सतोषर हुँदै सोमबार औरही पुग्ने भएको हो ।
४ वर्ष अगाडि · गाउँ / समाज











