गाउँ / समाजआरती साह मृत्यू प्रकरणमा पक्राउ परेका ससुरा पक्षका आरोपितहरुलाई रिहा गर्न जनकपुरमै प्रदर्शन
आइतबार जिल्ला प्रहरी कार्यालय धनुषाले सो घटनाका आरोपित सासु रेणु साहलाई पक्राउ गरेको थियो । धनुषा प्रहरीले आरतीका आरतीका श्रीमान मोतीबाबु साह, देवर रवि साह र ससुरा मदनमोहन व्याहुत सुँडीलाई समेत पक्राउ गरेको थियो । गत जेठ ७ गते आफ्नै घरमा आरती झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । दाइजोको कारण ससुरा पक्षले आरतीको हत्या गरेको भन्दै माइती पक्षले निरन्तर आन्दोलन गर्दै आएको थियो ।
२ वर्ष अगाडि · गाउँ / समाज











