गाउँ / समाजनक्टाझिजमा सामुदायिक सूचना तथा सेवा सहजीकरण केन्द्रको स्थापना
न्यूज ब्यूरो | धनुषा, ७ भदौ । धनुषाको मिथिला नगरपालिका नक्टाझिज स्थित हिमालय यूवा क्लवमा सामुदायिक सूचना तथा सेवा सहजीकरण केन्द्रको स्थापना गरिएको छ । यूएनडीपीको सहयोग सामुदायिक परिवार कल्याण संघको आयोजनामा समाजिक सद्भाव तथा लोकतान्त्रिक सहभागिता कार्यक्रम अन्तर्गत हिमालय युवा क्लवमा सूचना केन्द्रको
८ वर्ष अगाडि · गाउँ / समाज











