गाउँ / समाजश्रीमान मलेसियामै सम्पर्कविहिन भएपछि अस्पतालमा भौँतारिएकी पुनमलाई अमेरिकाबाट आर्थिक सहयोग
बच्चालाई नेपाल सरकार दिएको अनुदान रकम ३ हजार रुपैयाँ लिएर जनकपुरधाम स्थित जानकी हेल्थ केयरमा उपचार गराउन आएकी हुन। केही कुरुवाहरुसँग सहयोग गरेर खाना खान उपाय हुन्छ । अस्पतालका डाक्टरहरुको सहयोगले उपचार हुँदैछ भने उनले सहयोगि हातहरुलाई गुहार लगाएकी हुन् ।
३ वर्ष अगाडि · गाउँ / समाज











