गाउँ / समाजजनकपुरः ठेकेदारले खनेको खाल्डोमा डुबेर युवकको मृत्यू !
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा एक युवकको डुबेर मृत्यू भएको छ । धनुषाको मिथिला नगरपालिका वडा नं. १ स्थित बसही खोलाको छेउमा नुहाउन गएका एक युवकको डुबेर मृत्यु भएको हो । मिथिला नगरपालिका वडा नं. १ लक्ष्मीनिवासस्थित बसही खोलाको पश्चिम तर्फ ग्राबेल उत्खनन् गरी बनाएको खाल्डोमा पानीमा नुहाउन गएको युवकको
६ वर्ष अगाडि · गाउँ / समाज










