गाउँ / समाजदुईटा विवाह गरेर वीरगँजबाट भागेका साह जनकपुरमा पक्राउ
पक्राउ परेका साहले विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरूलाई आवश्यक परेका विभिन्न मोवाईल सेट, कम्प्युटर, टिभी जस्ता ईलेक्ट्रोनिकस सामानको नक्कली टेण्डर छपाएर सामाग्रीहरू सप्लाई गर्ने नाममा विभिन्न व्यवसायीहरूलाई ठगी गरेको अनुसन्धानबाट खुलेको धनुषा प्रहरीले जनाएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज










