गाउँ / समाजजनकपुरः घर पसेर गोली हानी हत्या गरेको आरोपमा दुई जना पक्राउ
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले दासको हत्यामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरिएको र घटनामा प्रयोग भएको बन्दुकसमेत बरामद भएको बताए ।
३ वर्ष अगाडि · गाउँ / समाज











