जनकपुरः बालिकालाई पटक–पटक बलात्कार गरी गर्भवति, ५९ वर्षिय पुरुष पक्राउ
घटनाको तीन महिनापछि शुक्रवार पीडित पक्षले बलात्कार आरोपित विरुद्ध प्रहरीमा जाहेरी दिएको छ । बलात्कृत नाबालिका गर्भवती रहेको समेत ती घटनाको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले बताए ।
४ वर्ष अगाडि · गाउँ / समाज










