सिरहाबाट ३६ वर्षे पुरुष पाँच दिनदेखि बेपत्ता
कसैले कहीँकतै भेटेमा न्यूज ब्यूरोलाई जानकारी गराइदिन अनुरोध छ ।

२०७७ जेठ ८ बिहीबार, राति ८:०८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाबाट एक पुरुष विगत ५ दिनदेखि बेपत्ता बनेका छन् ।
सिरहा नगरपालिका भलुवाहीका भिमालु कामतिका अन्दाजी ३६ वर्षीय छोरा छेदु कामति पाँच दिनदेखि सम्पर्क विहिन बनेका हुन् ।
मानसिक सन्तुलन बिग्रेका उनको अवस्था पाँच दिनदेखि अज्ञात छ । उनको खोजीमा निरन्तर आफन्त लागेपनि अहिलेसम्म फेला पर्न सकेका छैनन् ।
निरन्तर खोजविन जारी राखेपनि छेदु नभेटिएपछि उनको परिवार विचल्लीमा परेका छन् । उनलाई कसैले कहीँकतै भेटेमा न्यूज ब्यूरोलाई जानकारी गराइदिन अनुरोध छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…