धनुषाको क्षीरेश्वर मन्दिरमा साहले गराए नन्दी स्थापना
मेयर यादवका सहयोगी समेत रहेका साहले उनको हजुरबुवा, हजुरआमा,बुवा र आमाको स्मृतिमा क्षिरेश्वरनाथ महादेव मन्दिरमा नन्दिको प्रतिमा निर्माण र स्थापना गरि क्षीरेश्वरनाथ नगरपालिका धनुषाका नगर प्रमुख सुखदेव यादवको रोहवरमा क्षिरेश्वरनाथ धर्म संस्था समितिलाई सो प्रतिमा हस्तान्तरण गरिएको सार्वजनिक गरिएको छ । विभिन्न समयमा समाजिक कार्य तथा सहयोग भावना बोकिएको साह अहिले धनुषाको नगरायाण नगरपालिकामा लेखा अधिकृतमा कार्यरत रहेका छ ।

२०७९ जेठ २१ शनिबार, राति ९:०२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको प्रसिद्ध मन्दिर क्षीरेश्वरनाथ महादेव मन्दिरमा नन्दिको प्रतिमा निर्माण र स्थापना क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ बस्ने रामबाबु साहले एक कार्यक्रम बिच हस्तान्तरण गरिएको छ ।
साहले उनको हजुरबुवा, हजुरआमा,बुवा र आमाको स्मृतिमा क्षिरेश्वरनाथ महादेव मन्दिरमा नन्दिको प्रतिमा निर्माण र स्थापना गरि क्षीरेश्वरनाथ नगरपालिका धनुषाका नगर प्रमुख सुखदेव यादवको रोहवरमा क्षिरेश्वरनाथ धर्म संस्था समितिलाई सो प्रतिमा हस्तान्तरण गरिएको सार्वजनिक गरिएको छ ।
विभिन्न समयमा समाजिक कार्य तथा सहयोग भावना बोकिएको साह अहिले धनुषाको नगरायाण नगरपालिकामा लेखा अधिकृतमा कार्यरत रहेका छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…