गाउँ / समाजमृतक आरती साहकी सासू पनि जनकपुरबाट पक्राउ
आरतीको मृत्यु प्रकरणमा माइती पक्षले आन्दोलन गर्दा तत्कालै पक्राउ परेका उनका श्रीमान मोतीबाबु अदालतबाट साधारण तारेखमा छुटेका थिए । त्यसपछि मुद्दालाई कमजोर बनाएको भन्दै आरतीका आमाबुवा, दाइ र बहिनीले आन्दोलन गर्दै आएका छन् ।
२ वर्ष अगाडि · गाउँ / समाज











