गाउँ / समाजजनकपुरमा घर अगाडीबाटै मोटरसाईकल बेपत्ता
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामस्थित घर अगाडीबाटै मोटरसाईकल चोरी भएको छ । मँगलबार दिउँसो करिब १२ः३० देखि १ः०० बजेको समयमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३ स्थित स्थानीय गोपाल पजियारको मोटरसाईकल चोरी भएको हो । प्रदेश २–०२–००३ प ६५८४ नम्बरको एनएस २०० कालो मोड
५ वर्ष अगाडि · गाउँ / समाज











