जनकपुरमा घर अगाडीबाटै मोटरसाईकल बेपत्ता

विगत केही महिनादेखि जनकपुरमा मोटरसाईकलको चोरी घटनामा वृद्धि भएको छ । 

२०७८ असोज २६ मंगलबार
रति ८:४८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामस्थित घर अगाडीबाटै मोटरसाईकल चोरी भएको छ । 

मँगलबार दिउँसो करिब १२ः३० देखि १ः०० बजेको समयमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३ स्थित स्थानीय गोपाल पजियारको मोटरसाईकल चोरी भएको हो । 

प्रदेश २–०२–००३ प ६५८४ नम्बरको एनएस २०० कालो मोडेलको गाडी चोरी भएको हो । दिनदहाडै मोटरसाईकल चोरी भएपछि टोल बासिन्दामा पनि सशँकित भएका छन् । 

विगत केही महिनादेखि जनकपुरमा मोटरसाईकलको चोरी घटनामा वृद्धि भएको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 100%
  • 0%

वीरगँजकी एसिड पीडित मुस्कान खातुनको लागि अमिताभ बच्चनको मेसेज

  • २०७८ असोज २६ मंगलबार

Bureau Menus