गाउँ / समाजजनकपुरः बासी खाना दिएपछि छोराले जलाइदिए आफ्नै आमा
जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन गरी आमासँग मुखामुख बोल्दा आमाले गाली गरेका, आमालाई हिर्काउँदा आमाले समेत हिर्काउन खोजेपछि चिरपट लिएर पियुठमा हान्न खोजेपनि टाउको लागेपछि तत्कालै मृत्यू भएको जनाइएको छ । तत्कालै मृत्यू भएपछि घटना ढाकछोप गर्नको लागि त्यहाँ रहेको कपडाहरु मृतकको शवमाथि हालेर आगो लगाईदिएको बयान स्वीकार गरेका छन् ।
३ वर्ष अगाडि · गाउँ / समाज











