जनकपुरः खेतमा एक महिलाको बेबारिसे लास फेला
घटनाको प्रकृति हेर्दा कमला नदी पूर्व तर्फ टाउको, पश्चिम गोडा भई बेबारिसे अबस्थामा फेला परेको अन्दाजी ५५ वर्षीया महिला रहेको जनाइएको छ । महिलाको सनाखत हुन नसकेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक कुमार रायले जानकारी दिए ।

२०७९ पुस २० बुधबार, दिउँसो १:३२ बजे१ मिनेट पढाइ


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…