गाउँ / समाजसर्लाही : मामालाई बाबु बनाएर नागरिकता लिने भारतीय भान्जा फन्दामा
न्यूज ब्यूरो, सर्लाही । सर्लाहीमा झुटो विवरण पेस गरी मामालाई बाबु बनाएर नागरिकता लिने एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहार सितामाढी घर भएका २० वर्षीय सिताराम सिंह छन् । सिंहलाई बरहथवाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । सर्लाहीको बरहथवा नगरपालिका–२ घर भएका आफ्नै मामा गिर्
६ वर्ष अगाडि · गाउँ / समाज










