गाउँ / समाजविस्मिल्लाह नेपाल सोसाइटीद्धारा महोत्तरीको मदरसालाई खाद्यान्न
सल्लाहकार कैयूम राईन,महासचिब अ. रजाक कवारी , सचिब सलामत राईन, कोषाध्यक्ष सदाम राईन, सदस्यहरु साहिद राईन सहित मदरसाको मौलाना मुफाती ईजहारुल नबि हुसैनीलाई समाग्री बुझाएको हो ।
५ वर्ष अगाडि · गाउँ / समाज











