गाउँ / समाजधनुषाको नगराईन नगरपालिकामा मेयर र उपमेयरबीचको लडाईले नगरपालिका अपाँग
अर्कोतर्फ विद्यालय र स्वास्थ्य सेवा केन्द्र खोल्नुपर्ने भन्दै मेयर र उपमेयरको विरोधमा नगराईन नागरिक समाज समूहले आइतबारदेखि आन्दोलन थालेका छन् । समूहका संयोजक आदर्श मण्डल र सहसंयोजक विश्वनाथ साहलाई इलाका प्रहरी कार्यालय फुलगामाले पक्राउ गरी आन्दोलन नगर्ने सर्तमा साँझमा रिहा गरेका छन् ।
१ वर्ष अगाडि · गाउँ / समाज











