गाउँ / समाजखजुरी ईलाकासहित सीमावर्ती क्षेत्रको चेकजाँचमा कडाई
तिहारमा घरासयी प्रयोजन, पर्व प्रयोजनको समाग्रीहरुको लागि सहजता उपलब्ध गराएको प्रहरीले चुनावलाई मध्यनजर गर्दै सुरक्षाको लागि शँकास्पद व्यक्तिहरुलाई चेकजाँचमा निगरानी बढाएको ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी ईन्सपेक्टर निरञ्जन घिमिरेले जानकारी दिए ।
३ वर्ष अगाडि · गाउँ / समाज











