गाउँ / समाजजनप्रतिनीधिहरुको झगडाले लथालिँग धनौजी गाउँपालिका, कमिशन नमिलेपछि आएन बजेट
गाउँपालिकामा महिनैपिच्छै जसो प्रमुख प्रशासकीय अधिकृत परिवर्तनका कारण गाउँपालिका उपाध्यक्ष सहित केही वडाध्यक्षहरुले निरन्तर रुपमा गाउँपालिकामा तालाबन्दी गर्दै आएको कारण पनि गाउँसभा हुन सकेको छैनन् । यसअघि शम्भु ठाकुर प्रमुख प्रशासकीय अधिकृत रहेकोमा निरन्तर तालाबन्दीपछि केही दिन अघि मात्र कन्हैया मिश्र हाकिम बनेर गएपछि पनि गाउँसभा हुन सकेको छैनन् ।
५ वर्ष अगाडि · गाउँ / समाज











