गाउँ / समाजधनुषाको ललियामा पानी टैँकी सुचारु नहुँदा सयौँ घरधुरीलाई पानीको आपत
पानी टैँकी निर्माण गरेर शो–पिसमा राखिएको स्थानीयहरुको गुनासो छ । पानी टैँक निर्माण सम्पन्न गरी त्यतिकै थाती राख्दा यहाँका स्थानीयहरुलाई पानीको समस्या भएको स्थानीय सुरेन्द्र साहले बताए । उनका अनुसार, सोको लागि साईट ईन्जिनीयर सुरेन्द्र शर्माले व्यक्तिगत स्वार्थ खोज्न थालेपछि पानी अझै अपुग भएको आरोप लगाए ।
२ वर्ष अगाडि · गाउँ / समाज











