धनुषाकी एक वृद्धालाई अपन मिथिला सेवा समाजको सहयोग
आर्थिक सहयोग पाएपछि उनी खुसी हुँदै अपन मिथिला सेवा समाजप्रति आभार प्रकट गरिन् ।

२०७५ भदौ ३१ आइतबार, राति ८:०३ बजे१ मिनेट पढाइ
आर्थिक सहयोग पाएपछि उनी खुसी हुँदै अपन मिथिला सेवा समाजप्रति आभार प्रकट गरिन् ।

२०७५ भदौ ३१ आइतबार, राति ८:०३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । रोजगारीको शिलशिलामा विभिन्न पेशामा संलग्न रही विभिन्न मुलुकमा छरिएर रहेका मधेसी मुलका नेपाली यूवाहरुको साझा सामाजिक संगठन अपन मिथिला सेवा समाजमा आवद्ध नेपाली यूवाहरु सहयोगको भावना बोकी निरन्तर सहयोगमा जुटेका छन् ।
बैदेशिक रोजगारीको शिलशिलामा साउदी, कतार, दुबई, मलेसिया, भारतलगायत अन्य देशहरुमा छरिएर रहेका युवाहरु विपत परेका बेला नेपालीलाई भौतिक तथा आर्थिक सहयोग गर्दै आएका हुन् ।
यसैक्रममा अपन मिथिला सेवा समाजले कतार शाखाको सहयोगमा धनुषाकी एक वृद्धालाई आर्थिक सहयोग गरेका छन् । समाजले धनुषाको कमला नगरपालिका ८ टेरहा डुमरिया बस्ने रुकमिनी देवी शर्माको घरमै पुगी २० हजार ५ सय सहयोग रासी हस्तान्तरण गरेको हो ।
छोराछोरी नभएको शर्माको पतिको निधन भइसकेपछि उनी बिचल्लीमा छिन् । आर्थिक अभावको कारण उपचार नहुँदा रोगले समेत थलिएका उनको सहारा कोही नभएपछि समाजले नगद रासी सहयोग गरेका छन् ।
आर्थिक सहयोग पाएपछि उनी खुसी हुँदै अपन मिथिला सेवा समाजप्रति आभार प्रकट गरिन् ।
चरम गरिबीका कारण उनलाई वर्षायाममा बस्ने घरको समेत समस्या छ । पीडित शर्माले सबैसँग सहयोगको लागि अपिल समेत गरेकी छन् ।
समाजका केन्द्रीय कार्यालय जनकपुरका पदाधिकारी कैलाश यादव, भरत चौधरी यादव, कृष्ण शर्मा, रहमत हस्मी सलामत र रासलाल पासमानको टोली शनिबार उनको घरमा पुगेर सहयोग रासी हस्तान्तरण गरेका थिए ।
विपत्तिमा परेका नेपालीहरुलाई मानवताको नाताले सक्दो सहयोग गर्नका लागि सदैव तत्पर रहेको कतार शाखाका मन्साराम यादव र शत्रोहन मण्डलले न्यूज ब्यूरोसँग भने ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।


गाउँ / समाज

गाउँ / समाज

गाउँ / समाज

गाउँ / समाज
१७ मिनेट अगाडि
विश्वका शीर्ष २ प्रतिशत वैज्ञानिकको सूचीमा नेपाली अनुसन्धानकर्ता डा. देवेश झा४९ मिनेट अगाडि
धनुषाः खजुरीको काली मन्दिरमा 'सुजित सर' को १२ दिने 'निर्जल तपस्या', दशमीसम्म ध्यानमै रहने१ घण्टा अगाडि
कमाण्ड सम्हालेको एक सातामै सशस्त्रका ईन्सपेक्टर अजय ठाकुरको टोलीद्वारा ५७० किलो गाँजा बरामद१ घण्टा अगाडि
दसैँको रौनकसँगै गायिका रश्मी रानीको नयाँ मैथिली गीत ‘झिझिया खेलबै हे सखी’ सार्वजनिक३ घण्टा अगाडि
जनकपुरमा हत्या आरोपी गुण्डासँग टिकटक बनाएका सशस्त्रका जवान मण्डल पनि तानिए१३ घण्टा अगाडि
गोरखामा बूढीगण्डकीको भीषण बाढी, ३५ घर बगे, तटीय बस्तीका बासिन्दामा त्राहिमामव्यङ्ग्यात्मक कार्टुन
२०८३ असोज २४ शनिबार
ओ ! ब्रो !!
असोज २०८३
आइतबार · प्रतिपदा
तस्बिर: Mithunkunwar9 / Wikimedia Commons / CC BY-SA 4.0आइतबार · प्रतिपदा
घटस्थापना, नवरात्र (दशैँ) आरम्भ
घटस्थापना, जसलाई नवरात्रको पहिलो दिनको रूपमा पनि चिनिन्छ, दसैं पर्वको आरम्भ गर्ने विशेष अवसर हो। यस दिन देवी दुर्गाको पूजा आरम्भ गरिन्छ र घट (सधैं) राख्ने अनुष्ठान गरिन्छ। यस अवसरमा श्रद्धालुहरू चाकु वा चाँदीको घटमा दुर्गामाता को चिन्हको साथ चामल राखेर पूजा गर्छन् र चन्द्रमा ग्रहण गर्ने आशासहित ९ दिनको उपवास तथा पूजा आरम्भ गर्छन्। दसैं चाडको यो आरम्भ जस्तो महत्व राख्छ, त्यसैले हरेक वर्ष भक्तजनहरूले यसलाई आस्था र श्रद्धाका साथ मनाउँछन्।
थप पढ्नुहोस्आउँदै गरेका पर्व
२०८३ असोज २४ शनिबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
घरको कुनै कुनामा परिवर्तन गर्दा वातावरण नै फरक महसुस हुनेछ। परिवारसँग मिलेर गरेको कामले आपसी निकटता बढाउनेछ। संगीत, प्रकृति वा शान्त वातावरणमा बिताएको समयले मनलाई स्फूर्ति दिनेछ। आजको शुभ रंग हल्का सुनौलो हो भने शुभ अंक २ रहेको छ।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…