गाउँ / समाजट्राफिक प्रहरी नहुँदा धनुषाको हुलाकी सडकमा सवारी दुर्घटना बढयो
यता, सो सन्दर्भमा ईलाका प्रहरी कार्यालय खजुरीका ईन्स्पेक्टर हृयेन्द्र रोकायाले जिल्ला ट्राफिक प्रहरीसँग समन्वय गरी ट्राफिक मगाउने प्रयास गर्ने प्रतिक्रिया दिए । उनले पनि ट्राफिक प्रहरीको अनुपस्थितिका कारण दुर्घटना र अपराधिक क्रियाकलाप बढेको बताए ।
५ वर्ष अगाडि · गाउँ / समाज











