गाउँ / समाजकमला नगरपालिकामा गर्भवति, सुत्केरी महिला र बालबालिकालाई पौष्टिक आहार वितरण सुरु
विहिबार वडा नं. ५ को लक्कडस्थित वडा कार्यालय र वडा नं. ६ को वडा कार्यालयमा पौष्टिक आहार वितरण हुनेछ भने शुक्रबार १२ गते वडा नं. ७ को वडाकार्यालय र वडा नं. को स्वास्थ्यचौकी हरिनेमा पौष्टिक आहार वितरण कार्यक्रम रहेको छ । शनिबार १३ गते स्वास्थ्यचौकी दुबरकोटस्थित वडा नं. ९ को गर्भवति महिला, सुत्केरी महिला र ६ देखि २३ महिनासम्मको बालबालिकाहरुलाई पौष्टिक आहार वितरण गरिनेछ ।
४ वर्ष अगाडि · गाउँ / समाज











