गाउँ / समाजसिरहामा उपल्लो जातिसँग प्रेम विवाह गरेकी दलित युवती बिचल्लीमा
न्यूज ब्यूरो, सिरहा । सिरहामा कथित उपल्लो जातिसँग प्रेम विवाह गरेकी एक युवती बिचल्लीमा परेकी छन् । सिरहाको कल्याणपुर नगरपालिका १० बङ्ठियाका आकाश भन्ने वरुण मण्डलसँग दुई महिना अघि प्रेम विवाह गरेकी सिरहाकै सखुवानन्कारकट्टी गाउँपालिका ५ महेशवारीकी २२ वर्षीय सुनिता रामले दलित भएकै कारण पतिको घरमा बस्न
६ वर्ष अगाडि · गाउँ / समाज











