गाउँ / समाजधनुषाको यदुकूहामा मुआब्जा लिएर पुनः सडक अतिक्रमण, ७ दिनभित्र खाली गर्न निर्देशन
यता, ७ दिनभित्र सो जग्गा खाली नगरिए सडक ऐन २०३१ बमोजिम कारवाहीको चेतावनी समेत दिएको हो । यदुकुहास्थित स्थानीय विनोद चौधरी र मनरी धुनियाँले सडक सीमाभित्र ईटको पर्खाल जोडन थालेपछि हटाउन पत्राचार गरिएको हो ।
३ वर्ष अगाडि · गाउँ / समाज











