बिज्ञान-प्रबिधिकमला नगरपालिकास्थित रहेको NTC टावरको पावर हाउसमा चोरी, ५० गाउँको टावर अवरुद्ध
तार चोरी भएपछि मेन टावर (माचि) बाट कनेक्सन रहेको कमला नगरपालिकाको सिँगयाही मडान, जनकनन्दिनी गाउँपालिकाको इनरुवा, औरही गाउँपालिकाको परवाहा, शहिदनगरको डुमरियाचौक, कमलाको साघाराको टावर समेत डिस्कनेक्ट हुने भएको छ ।
१ वर्ष अगाडि · बिज्ञान-प्रबिधि











