कम समयमै एसियन ब्याट्रीप्रतिको आकर्षण बढयो
एसआर ईन्टरनेश्नलका प्रबन्धक निर्देशक करण पँजीयारका अनुसार, धनुषा जिल्ला सहित प्रदेश नम्बर २ को पनि विभिन्न ठाउँमा ब्याट्रीको होम डेलिभरि गरिरहेको बताए ।

२०७८ असार १९ शनिबार, बेलुकी ७:०४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपालमै बनेको एसियन ब्राण्डको ब्याट्रीले निकै कम समयमा बजार स्थापित गर्न भएको छ ।
जनकपुरमा केही महिना अगाडी मात्र बजारमा उपलब्धता जनाएको एसियन ब्याट्रीको विभिन्न प्रयोजनको व्याट्रीहरु अहिले बजार तताएको जनकपुरको लागि बजार प्रतिनीधि कमल यादवले बताए ।
उनका अनुसार, नेपालमै बनेको र कडा डयुटि दिनमा अब्बल मानिएको एसियन ब्याट्रीले रिक्सा, ईन्भर्टर, गाडीको लागि उपयुक्त मानिएको बताए । उनले केही महिनामै बजारमा एसियन ब्याट्रीले मार्केट समातेको बताए ।
जनकपुरको लागि एसआर ईन्टरनेश्नल एसियन ब्याट्रीको विक्री वितरण गर्दै आएको छ । ग्राहकले फोन कल मार्फत पनि घरसम्म मगाउन सकिने व्यवस्था दिएपछि ब्याट्रीप्रति आकर्षण बढेको हो ।
एसआर ईन्टरनेश्नलका प्रबन्धक निर्देशक करण पँजीयारका अनुसार, धनुषा जिल्ला सहित प्रदेश नम्बर २ को पनि विभिन्न ठाउँमा ब्याट्रीको होम डेलिभरि गरिरहेको बताए ।
उनका अनुसार, ब्याट्री वा ईनभर्टर अर्डर गरेको १२ घण्टाभित्रै होम डेलिभरी गरी जडान पनि निःशुल्क रुपमा गरिदिने गरेको छ । उनले घरबाटै जहाँ भएपनि ब्याट्री अर्डर गर्नको लागि 9854023567 नम्बरमा फोन गरी मगाउन सकिने बताए ।
#Promotionalpost
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…