नेपालमा पहिलो पटक सस्तोडिलले नोकियाको ७.२ मोडेल सस्तोमा बेच्दै
न्यूज ब्यूरो, काठमान्डौं । उदासीन नोकिया ट्युन याद आयो? नयाँ नोकिया ७.२ विश्वव्यापी सस्तो मूल्य मात्र २३,९९९ मा सस्तोडिलमा उपलब्ध गराइएको छ | यस मोडेलको लागि रु ३३ हजार ९ सय ९९ एमआरपी बाट मूल्य घटाएर २३ हजार ९ सय ९९ मा झारेको बताइएको छ । यो स्मार्टफोन नेपालमा पहिलो पटक विश्वकै सबै भन्दा सस्तो मुल्यम

२०७६ कार्तिक २५ सोमबार, दिउँसो १२:२१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमान्डौं । उदासीन नोकिया ट्युन याद आयो? नयाँ नोकिया ७.२ विश्वव्यापी सस्तो मूल्य मात्र २३,९९९ मा सस्तोडिलमा उपलब्ध गराइएको छ |
यस मोडेलको लागि रु ३३ हजार ९ सय ९९ एमआरपी बाट मूल्य घटाएर २३ हजार ९ सय ९९ मा झारेको बताइएको छ । यो स्मार्टफोन नेपालमा पहिलो पटक विश्वकै सबै भन्दा सस्तो मुल्यमा लन्च भएका दाबी गरिएको छ । फोन खरिदको लागि सस्तोडिलको वेभसाईट https://www.sastodeal.com मा गएर समेत किन्न सकिने तथा प्रदान गरिएको कुपन “GCI9SP” प्रयोग गर्न आग्रह गरिएको छ ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…