राजनीतिकसँसदमा अरगरियाको प्रश्न : 'लोकसेवा आयोग सँसद भन्दा माथि छ ?'
न्यूज ब्यूरो, जनकपुरधाम । संघीय सांसद उमाशंकर अरगरियाले लोकसेवा आयोगले मधेशी तथा अन्य समुदायसँग विभेद गरेको भन्दै लोकसेवाका कर्मचारीहरु उपर कारवाहीको माग गरेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद अरगरियाले वर्तमान सरकारले लोकसेवा आयोगमाथि नियन्त्रणको प्रयास गरेर मधेशसँग विभेद गराएको बताएका ह
७ वर्ष अगाडि · राजनीतिक











