सप्तरी– ४ प्रदेश ‘ख’ मा फोरम
राजविराज, २४ मंसिर : सप्तरी क्षेत्र नं ४ प्रदेश ‘ख’ मा संघीय समाजवादी फोरम नेपालका अभिषेक यादव विजयी हुनुभएको छ । यादव नौ हजार ६०५ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विवेकानन्द झाले सात हजार ३३३ मत प्राप्त गर्नुभयो । नेकपा (माओवादी केन्द्र) का शशी यादवले चार

२०७४ मंसिर २४ आइतबार, बेलुकी ५:१० बजे१ मिनेट पढाइ

राजविराज, २४ मंसिर : सप्तरी क्षेत्र नं ४ प्रदेश ‘ख’ मा संघीय समाजवादी फोरम नेपालका अभिषेक यादव विजयी हुनुभएको छ ।
यादव नौ हजार ६०५ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विवेकानन्द झाले सात हजार ३३३ मत प्राप्त गर्नुभयो । नेकपा (माओवादी केन्द्र) का शशी यादवले चार हजार ४७९ मत मात्र प्राप्त गर्नुभएको जिल्ला मुख्य निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…