राजनीतिकशहिदको सपना साकार पार्दै प्रतिक्रियावादीहरुलाई पन्छाउने छौं : मेयर बरबरिया
उनले समाजमा शिक्षा, स्वास्थ्य, सिंचाई, सडक जस्ता भौतिक तथा बौद्धिक पूर्वाधारले समाजको बिकासमा अथक योगदान पुर्‍याउने बताए । उनले भने, ‘समाजको बिकास भए, गाउँ र नगर हुँदै देशको बिकास हुने भएकोले गाउँ र टोल स्तरबाट बिकास मुल फुटाउन आवश्यक छ ।’
५ वर्ष अगाडि · राजनीतिक











