राजनीतिकजनमतबाट मन्त्री बनेका कुशवाहा र यादवले ठोके राजीनामा
आज मधेश सरकारले छैटौं पटक मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको छ । मधेश प्रदेशको कृषि क्षेत्रमा उत्तम योजनाहरु ल्याएपछि उनलाई हटाईएको हो । मन्त्री कुशवाहा र राज्यमन्त्रीको लोकप्रियता बढदै गएपछि उनलाई जातको आधारमा पनि हटाइएको हो ।
३ वर्ष अगाडि · राजनीतिक











