आउँदो मँसीरमा हुने उपनिर्वाचनमा जुटौं : अध्यक्ष यादव
नबगठित कार्यसमिति को घोषणा प्रदेश समितिका मुख्यसचिव शम्भु झाले गरेका थिए ।

२०७६ कार्तिक ४ सोमबार, बेलुकी ६:०३ बजे१ मिनेट पढाइ
नबगठित कार्यसमिति को घोषणा प्रदेश समितिका मुख्यसचिव शम्भु झाले गरेका थिए ।

२०७६ कार्तिक ४ सोमबार, बेलुकी ६:०३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति नेपाल बीच एकीकरण पछि गठन भएको समाजबादी पार्टी नेपाल धनुषा समायोजन सम्पन्न भएको छ ।
आज (सोमबार) धनुषामा सम्पन्न भएको समायोजन घोषणको क्रममा प्रदेश नं. २ का अध्यक्ष एवम् आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार यादवले आउँदो मँसीर हुने उप निर्वाचनको लागि कार्यकर्ताहरुलाई जुटन आग्रह गरेका छन् । नेता तथा कार्यकर्ताहरुलाई पार्टी समायोजनमा गईसकेपछि वश्र्चव कायम राख्नको लागि सबैले आ आफ्नो तर्फबाट जुटन आग्रह गरेका हुन् ।
समायोजित समितिको उपध्यक्षमा ज्ञान कुमार यादव , अम्बु साह, सचिवमा घनश्याम यादव लगायत चयन भएको छ । उपनिर्बाचनको परिणाम सम्बधित समितिको मार्कसिट हुने उल्लेख गर्नु हुदै अध्यक्ष यादवले अहिले देखि नै चुनाव मा होमिन आग्रह गरे । कार्यक्रममा प्रतिनिधि सभा सदस्य उमा शकर अरगरिया, केन्द्रिय सदस्य महाजन यादव, उमेश साह, प्रदेश उपाध्यक्ष सुशील यादव , कोषाध्यक्ष रेणु यादव, धनुषा जिल्ला इन्चार्ज राम आशिष् यादव सहितका वक्ता हरुले नवनिर्वाचित पदाधिकारी एव सदस्य हरुलाई बधाई दिदै नेता तथा कार्यकर्ता हरुलाई जोस जागर का साथ सङ्गठन निर्माण मा जुटन आग्रह गरे ।
नबगठित कार्यसमिति को घोषणा प्रदेश समितिका मुख्यसचिव शम्भु झाले गरेका थिए ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
१ घण्टा अगाडि
जनकपुरमा पसल तोडफोड गरेको आरोपमा जनकपुरका पूर्व पत्रकार ध्रुव झा पक्राउ२ घण्टा अगाडि
जनकपुरमा खुकुरी देखाएर फेसबुकमा राखेका पटेल घरबाटै उठाईए३ घण्टा अगाडि
जनकपुर चुरोट कारखानाले २१ दिनभित्र कर्मचारी, ग्राहक, सरोकारबालालाई दाबी पेस गर्न गर्यो आह्वान५ घण्टा अगाडि
आज नवरात्र (दशैँ) को दोस्रो दिन किन गरिन्छ 'ब्रह्मचारिणी' को पूजा, यस्तो छ पूजाविधि
राजनीतिक

राजनीतिक

राजनीतिक

१५ घण्टा अगाडि
१६ घण्टा अगाडि
धनुषाः खजुरीको काली मन्दिरमा 'सुजित सर' को १२ दिने 'निर्जल तपस्या', दशमीसम्म ध्यानमै रहनेराजनीतिक
असोज २०८३
सोमबार · द्दितीया

सोमबार · द्दितीया
माता ब्रम्हचारिणी पूजन
माता ब्रह्मचारिणीलाई तपस्या, त्याग, धैर्य र साधनाको प्रतीक मानिन्छ। उहाँको पूजाले आत्मबल, शान्ति र संयम प्राप्त हुने धार्मिक विश्वास छ।
थप पढ्नुहोस्आउँदै गरेका पर्व
व्यङ्ग्यात्मक कार्टुन
२०८३ असोज २४ शनिबार
ओ ! ब्रो !!
२०८३ असोज २६ सोमबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
काममा नयाँ अवसर मिल्न सक्छ । रोकिएका काम अघि बढ्नेछन् । आर्थिक कारोबार गर्दा सावधानी अपनाउनुहोला । परिवारको साथले मन प्रसन्न रहनेछ ।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…