जनमतबाट मन्त्री बनेका कुशवाहा र यादवले ठोके राजीनामा
आज मधेश सरकारले छैटौं पटक मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको छ । मधेश प्रदेशको कृषि क्षेत्रमा उत्तम योजनाहरु ल्याएपछि उनलाई हटाईएको हो । मन्त्री कुशवाहा र राज्यमन्त्रीको लोकप्रियता बढदै गएपछि उनलाई जातको आधारमा पनि हटाइएको हो ।

२०८० साउन १५ सोमबार, दिउँसो १:२३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका एक जना मन्त्री र एक जना राज्यमन्त्रीले राजीनामा दिएका छन् ।
मन्त्रालय खोसेर विना विभागीय मन्त्री बनाइएका जनमतका वसन्त कुशवाहा र राज्यमन्त्री संजयकुमार यादवले पार्टीको निर्देशनमा राजीनामा दिएका हुन् ।
आज मधेश सरकारले छैटौं पटक मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको छ । मधेश प्रदेशको कृषि क्षेत्रमा उत्तम योजनाहरु ल्याएपछि उनलाई हटाईएको हो । मन्त्री कुशवाहा र राज्यमन्त्रीको लोकप्रियता बढदै गएपछि उनलाई जातको आधारमा पनि हटाइएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…