राजनीतिकमधेश प्रदेश र राजधानी जनकपुरमा काँग्रेसले साथ दिनुपर्छ : राज्यमन्त्री यादव
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का भूमि तथा कृषि सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले प्रदेशको नाम र स्थायी राजधानीमा काँग्रेसले साथ दिनुपर्ने बताउनुभएको छ । प्रदेश नं. २ को नाम मधेश प्रदेश र स्थायी राजधानी जनकपुरधाम न्यायोचित हुने मान्यता रहेको बेला काँग्रेसले समेत यसैमा समर्थन जनाउनुपर्
६ वर्ष अगाडि · राजनीतिक










