मधेशका मुख्यमन्त्री यादवले चौथो पटक पाए विश्वासको मत
बुधबार बसेको प्रदेश सभाको बैठकमा उपस्थित कुल सांसद ६१ जनामध्ये मुख्यमन्त्री सरोज कुमार यादवको पक्षमा ६१ मत खसेको थियो भने विपक्षमा शून्य मत खसेको थियो । जनमत पार्टी, लोसपा बाहिरिएपनि अन्य सपोर्टिँग दलले मत दिएपछि उनले विश्वासको मत पाउन सफल भएको हो ।

२०८१ बैशाख ४ मंगलबार, राति ८:५५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले चौथो पटक विश्वासको मत प्राप्त गरेका छन् ।
बुधबार बसेको प्रदेश सभाको बैठकमा उपस्थित कुल सांसद ६१ जनामध्ये मुख्यमन्त्री सरोज कुमार यादवको पक्षमा ६१ मत खसेको थियो भने विपक्षमा शून्य मत खसेको थियो ।
जनमत पार्टी, लोसपा बाहिरिएपनि अन्य सपोर्टिँग दलले मत दिएपछि उनले विश्वासको मत पाउन सफल भएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…