राजनीतिकजसपा छाडेर भाग्दै जनप्रतिनीधि, पुनः एक वडाध्यक्ष जसपा छाडेर लोसपामा
स्थानीय निर्वाचनको मुखमा आएर हंसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलको अगुवाइमा जसपाबाट निर्वाचित वडा अध्यक्ष जसपाबाट निर्वाचित वडा अध्यक्ष साह सहित कार्यपालिका सदस्य मिना मण्डल , जिवसती रजक, स्थानीय युवा नेता सुभासचन्द्र शाह,देव राज शाह,महिला नेत्री सकिला खातुनले लोसपा नेपालमा प्रवेश गरिन् ।
४ वर्ष अगाडि · राजनीतिक











