राजनीतिकप्रचण्ड उपर जुत्ता प्रहार !
न्यूज ब्यूरो, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपर जुत्ता प्रहार भएको छ । प्रचण्ड उपर राष्ट्रियसभामा जुत्ता प्रहार भएको हो । नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा संबोधन गरेर सिटमा फर्किने क्रममा उनीमाथि दर्शकदीर्घाबाट उनलाई ताकेर जुत्ता प्रहार भएको हो ।
६ वर्ष अगाडि · राजनीतिक











