राजनीतिकमिर्चैयाको फोरम नगर अध्यक्षमा 'यादव' निर्वाचित
न्यूज ब्यूरो, सिरहा । संघीय समाजवादी फोरम नेपालको मिर्चैया नगर अध्यक्षमा रामदयाल यादव निर्वाचित भएका छन् । नगर अध्यक्ष छनोटका लागि बिहिवार भएको चुनावबाट यादव अध्यक्षमा छानिएका हुन् । यादवले प्रतिद्वन्द्वी उम्मेदवार प्रभात कुमार सिँहलाई १३ मतले पराजित गरेका छन् । उनी ४४ मत ल्याएर नगर अध्यक्षमा कब्जा
७ वर्ष अगाडि · राजनीतिक









