न्यूज हाईलाईटजनकपुर डुबानमा
न्यूज ब्यूरो । बुधबार राती देखि नै निरन्तर रुपमा परेको अबिरल बर्षाका कारण जनकपुरधाम पनि डुबानमा परेको छ । प्रदेश नं. २ को अस्थायी राजधानी एवम् धनुषा जिल्लाको सदरमुकाम जनकपुरमा नालामा पानीको बहाब लिन नसक्दा डुबानमा परको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीप कनेलले जानकारी दिए । अबिरल बर्षाका कारण सरका
७ वर्ष अगाडि · न्यूज हाईलाईट










