न्यूज हाईलाईटनेपाल भ्रमण वर्ष : धनुषाधाम संरक्षित वनमा 'ईक्सप्लोर मिथिला'
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी धनुषाको धनुषाधाम संरक्षित वनमा ईक्सप्लोर मिथिला नामक कार्यक्रम चलाइएको छ । मधेश मिथिलाको कला, संस्कृति, भोजन, पर्यावरण र जैविक विविधता संरक्षणको निम्ति पर्यटन विकास गर्न प्रचारप्रसार गर्ने उदेश्यले रामायणकालिन देवभूमि धनुषाधाम वनमा सो का
६ वर्ष अगाडि · न्यूज हाईलाईट










