न्यूज हाईलाईटनेपालीलाई विदेशबाट फर्काउने यस्तो छ सरकारको तयारी
न्यूज ब्यूरो, काठमाडौं । सरकार विदेशमा रोजगार गुमाएका लाखौँ नेपालीलाई फर्काउने तयारीमा जुटेको छ । उनीहरुलाई क्वारेन्टिनमा राख्न राजधानीका होटल समेत प्रयोग गरिने भएको छ । यद्यपि होटलको खर्च श्रमिक आफैँले बेहोर्नुपर्ने छ । राजधानीका कुन कुन होटललाई क्वारेन्टिनका रुपमा प्रयोग गर्ने भनेर टुंगो लगाउने जि
६ वर्ष अगाडि · न्यूज हाईलाईट











