न्यूज हाईलाईटसिरहामा मिसावट गरी चियापत्ति बेच्ने पक्राउ, कारवाहीमा ढिलासुस्ती
न्यूज ब्यूरो, सिरहा । जनगुनासो भएपछि सिरहा नगरपालिका–१ मा रहेको रवि जेनरल स्टोर्स (न्यू पवन इम्पोरियम) बाट प्रहरी टोलीले छापा मारेर विभिन्न ब्राण्डका मिसावट गरिएको चियापत्ति बरामद गरेका छन् । मिसावट गरिएको चियापत्तिसँगै सिरहा नगरपालिका–१ मा रहेको रवि जेनरल स्टोर्सका संचालक प्रमोद जैनलाई इन्सपेक्टर र
६ वर्ष अगाडि · न्यूज हाईलाईट











