धनुषामा लकडाउन उल्लंघन गर्ने तीन विंगरलाई जरिवाना तिराइयो
न्यूज ब्यूरो, जनकपुरधाम । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) रोकथामका सरकारले गरेको लकडाउनको उल्लंघन गर्ने तीन गाडी कारवाहीमा परेका छन् । सरकारले लकडाउन अवधिमा घरबाट समेत बाहिर ननिस्कन भनेको अवस्थामा यात्रु ओसारपोसार गरिरहेका तीन विंगरलाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको हो । धन

२०७६ चैत १८ मंगलबार, दिउँसो १२:१८ बजे१ मिनेट पढाइ


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…