न्यूज हाईलाईटराजदेवीमा १ मिनेटमा औसत ४५ बोका काटिदै
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामको राजदेवी मन्दिरमा बोका बली धमाधम भइरहेको छ । राजा जनकी कुलदेवी मानिएकी माता राजदेवीमा प्रत्येक वर्ष दशैँको महाअष्टमीका दिन हजारौँ बोका बलि दिँदै आएको छ । बेलुका करिब पौने ८ बजेदेखि सुरु भएको बोका बलीको लागि यसपाली ५ ओटा अस्थायी ठेहा स्थापना गरिएको छ । प्रत्येक ठे
७ वर्ष अगाडि · न्यूज हाईलाईट











