न्यूज हाईलाईटशहिदनगरमा 'मदिरामुक्त नगर अभियान', ३०० लिटर घरेलु मदिरा नष्ट
धनुषा, २० पुस । स्मार्ट सिटीको लागि प्रक्रियामा रहेका कान्छो मेयर उदय कुमार बरबरिया तथा टिमले चलाएको मदिरामुक्त नगर अभियानलाई तीव्रता दिइएको छ । सर्वपक्षीय बैठकबाट नगरभित्र खुल्ला मदिरा विक्रीवितरणमा रोक लगाउने निर्णय अनुसार मेयर सहितको टोलीले विहिबार राती हानेको छापाको क्रममा ३०० लिटर घरेलु मदिरा न
७ वर्ष अगाडि · न्यूज हाईलाईट











